voice.cloudfrm.ai नेपाली आवाज संकलन

तपाईंको आवाज, नेपाली भाषाका लागि

यो परियोजनाले नेपाली र अन्य मातृभाषाहरूको आवाज संकलन गर्छ, ताकि कम्प्युटरले हाम्रो भाषा बुझ्न र बोल्न सिकोस्। तपाईंले केही वाक्य पढ्नुहुनेछ — करिब १५–२० मिनेट।

गुणस्तर48 kHz
चाहिने SNR30 dB
समय१५–२० मिनेट

सहमति

सहमति संस्करण:

तपाईंको बारेमा

यी विवरण भाषिक विविधता मापन गर्न मात्र प्रयोग हुन्छन्। तपाईंको नाम, इमेल र फोन कहिल्यै रेकर्डिङसँग जोडिँदैन, र डेटासेटमा जाँदैन।

सम्पर्क (वैकल्पिक)
भाषा
क्षेत्र

पूरा ठेगाना सोधिँदैन। प्रदेश–जिल्ला–पालिकाले भाषिका छुट्याउन पुग्छ।

अन्य

माइक जाँच

तपाईंको पहिचान नम्बर:

  1. सानो, नरम कोठा रोज्नुहोस् — ओछ्यान र पर्दा भएको कोठा ठूलो खाली हल भन्दा राम्रो।
  2. झ्याल–ढोका बन्द गर्नुहोस्। पंखा, AC, कुलर र TV निभाउनुहोस्।
  3. फोन साइलेन्ट गर्नुहोस् — भाइब्रेट होइन।
  4. माइक मुखबाट १५–२० सेमी टाढा, अलि छेउतिर राख्नुहोस्।
  5. तार भएको हेडसेट प्रयोग गर्नुहोस्। ब्लुटुथ नचलाउनुहोस्।
  6. स्वाभाविक गतिमा बोल्नुहोस् — समाचार वाचक जसरी नपढ्नुहोस्।

— dBFS

माइक
दर
कोठाको आवाज

— / — पठाइएको: 0

0.0s

बोल्नु अघि र सकेपछि आधा सेकेन्ड पर्खनुहोस्। हरेक वाक्य ४–१० सेकेन्डको हुनुपर्छ।

अहिले रेकर्ड गर्न मिल्दैन

तपाईंले केही गलत गर्नुभएको होइन। यो जाँच रेकर्डिङ सुरु गर्नुअघि नै गरिन्छ, ताकि तपाईंको समय खेर नजाओस्।


धन्यवाद 🙏

तपाईंले 0 वाक्य रेकर्ड गर्नुभयो। यो आवाज नेपाली भाषाका लागि प्रयोग हुनेछ।

तपाईंको पहिचान नम्बर:
डेटा हटाउन चाहनुभयो भने यही नम्बर सहित सम्पर्क गर्नुहोस्।